सहकर्मीको जागिर खोसेको आरोप लागेपछि एनआरएनए इजरायलकी अध्यक्षले दिइन् राजीनामा

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) इजरायलकी अध्यक्ष शान्ता अधिकारी ज्ञवालीले अध्यक्ष पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार पदबाट राजीनामा दिएकी हुन् । इजरायलमा कार्यरत ज्ञवालीमाथि आफ्नै सहकर्मीको जागिर खोसेको आरोप लागेको थियो । इजरायलमा शान्तासँगै काम गर्ने भारतीय पासपोर्ट वाहक नेपाली भाषी ज्योति कार्कीले आफ्नो जागिर खोसेको आरोप लगाएकी थिइन् । कार्कीका अनुसार … Continue reading सहकर्मीको जागिर खोसेको आरोप लागेपछि एनआरएनए इजरायलकी अध्यक्षले दिइन् राजीनामा